सुर्खेत, २१ असोज (जागरण) । जातीय छुवाछुतलाई कानुनी रुपमा अपराध मानिन्छ । अपराध भनिएतापनि नेपाली समाजमा जातीय छुवाछुत अँझै पनि छ । भदौ १ गतेदेखि लागु भएको मुलुकी संहितामा जातीय छुवाछुत गर्नेलाई कस्तो सजायको व्यवस्था गरेको छ त ? यसै विषयमा हामीले अधिवक्ता गीता कोईरालासँग कुराकानी गरेका छौँ । उहाँलाई सबैभन्दा पहिला सहमकर्मी प्रभा रावतले जातीय छुवाछुतको बारेमा मुलुकी संहितामा के व्यवस्था गरेको छ ? भनेर सोध्नुभएको छ, सुन्नुस् यो कुराकानी (अडियो) ।
जातीय भेदभाव गर्नेलाई कदापि छुट हुँदैनः अधिवक्ता कोईराला (अडियोसहित)
जागरण