जनताको आवाजः ठुलाबडाका कारण बलात्कारी पक्राउ पर्दैनन् (अडियोसहित)

सुर्खेत, २९ असोज (जागरण) । पछिल्लो समय दिनप्रतिदिन बलात्कारका घटना देशभर बढिरहेका छन् । बलात्कारका घटना बढिरहँदा बलात्कारमा संलग्न अधिकांश अपराधि भने पक्राउ पर्दैनन् । यसै विषयमा हामीले बलात्कारका घटनामा संलग्न अपराधि पक्राउ पर्न नसक्नुमा कस्को कमजोरी देख्नुहुन्छ ? भनेर सोधेका छौँ । सुन्नुस्, जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।