वामदेवको राष्ट्रिय सरकार सम्वन्धि भनाई प्रति जनताको आवाज (अडियो सहित)

सुर्खेत, २५ कात्तिक (जाागरण) । अहिले दुई तिहाइ बहुमतको कम्युनिष्ट नेतृत्वको सरकार छ । तर पनि दुई तिहाइको सरकारले सोचेअनरुप काम गर्न नसकेको गनासो सुनिन थालेको छ । सत्तारुढ दल नेकपाका नेता बामदेव गौतमले नै सरकारले सोचे अनुसार काम गर्न नसकेको भन्दै अब राष्ट्रिय सरकार आवश्यक रहेको बताउनु भएको छ । यसै विषयमा हामीले नेता गौतमको यो भनाइ तपाइँलाई कस्तो लाग्यो ? भनेर जनतालाई सोधेका छौं ।
प्रस्तुत छ जनताको आवाज जस्ताको त्यस्तैः