प्रदेश सरकारले गरेका काम कारवार्ही प्रति जनताकाे धारणाा

सुर्खेत, २० पुस (जागरण) ।

कर्णाली प्रदेश सरकारका गठन भएको करिब डेढ बर्ष वितिसको छ । सरकार गठन भएपछी यहाँका जनताले विकास र समृद्धीको आसा गरेका गरेका छन् । तर प्रदेश सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गर्ने गरेको छन् ।


यसैबिषयमा हामीले प्रदेश सरकारले गरेका काम कारवार्ही प्रति तपाइ सन्तुष्टि हुनुहुन्छ ? भनेर जनतालाई सोधेका छौँ । प्रश्तुत जनताको आवाज जस्ताको त्यस्तै ।

जनताको आवाज..

(सुन्नुहोस अडियो)