नन्द कठायत ।
सुर्खेत, १२ माघ (जागरण) । विगत देखी नै केन्द्र विवाद रहेको जाजरकोटको जुनिचाँदे गाउँपालिकाको केन्द्र विवादकै कारण जनप्रतिनिधी काठमाण्डौँ सम्म पुगे । सानाखोला वा लुहादहमध्ये कुन केन्द्र कायम गर्ने भन्ने विवाद अझसम्म टुंगिएको छैन ।
गाउँपालिका केन्द्र आफू पायक पर्ने गरी तोक्न अध्यक्षले केही वडा सदस्यको हस्ताक्षर किर्ते हस्ताक्षर संकलन गरेको आरोप पनि लागको छ । यसैबिषयमा हामीले गाउँपालिकाका उपाध्यक्ष शिवा बस्नेतसँग कुराकानी गरेका छौँ प्रश्तुत छ उहाँसँग गरिएको यो कुराकानीः
सुन्नुहोस् अडियोः