कुष्ठरोग र यसको उपचार (अडियो सहित)

प्रभा रावत ।
सुर्खेत, ६ फागुन (जागरण) । जागरणले साप्ताहिक रुपमा स्वस्थ जीवनशैलीलाई टेवा पुर्‍याउने उद्देश्यले स्वास्थ्य सँग सम्वन्धित विभिन्न विषयवस्तुमा सामग्री तयार गरी प्रशारण र प्रकाशन गर्ने गरेको छ ।
स्वास्थ्य सरोकार अन्तर्गत हामीले मानिसमा लाग्ने कुष्ठरोगका बारेमा चर्चा गर्दैछौँ । कुष्ठरोग नेपाली मानव इतिहाँसमा सवैभन्दा पुरानो रोग हो । यो रोगप्रति मानिसहरुमा अझै पनि केही भ्रमहरु बाँकी नै छन् ।
यस विषयमा हामीले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको कुष्ठरोग शाखाका प्रमुख पदम केसीसँग कुराकानी गरेका छौँ । उहाँलाई हामीले सबैभन्दा पहिला कुष्ठरोग भनेको कस्तो रोग हो ? भनेर सोधेका छौँ ।
सुन्नुहोस् कुराकानीः