नन्द कठायत ।
सुर्खेत, २१ चैत (जागरण) । मुलुकको चुनौतीका रूपमा रहेको आवास समस्यालाई सम्बोधन गर्न सरकारले सातवटै प्रदेशमा ‘जनता आवास कार्यक्रम’ स्थापना गर्ने निर्णय गरेको छ ।
आवासविहीनलाई आवास उपलब्ध गराउने उद्देश्यसहित चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्तर्गत ‘जनता आवास कार्यक्रम’ ल्याइएको हो ।
कर्णालीमा पनि प्रदेश सरकारले कार्यविधी नै ल्याएर यो कार्यक्रम सुरु गरेको छ । यसैविषमा हामीले कार्यक्रम कहाँसम्म पुग्यो ? भनेर भौतिक विकास तथा पुर्वाधार मन्त्रालय अन्तरगत विकास तथा भवन महासाखाका इन्जिनियर जनकलाल महर्जनसँग कुराकानी गरेका छौँ ।
प्रश्तुत छ, उहाँसँग गरिएको यो कुराकानीः