जाजरकोट क्षेत्र नं २ का सम्पन्न याेजना

सुर्खेत, १५ वैशाख (जागरण) । जनतासँग जनप्रतिनिधी अन्तरर्गत आज हामीले जाजरकोटको क्षेत्र नं २ ख बाट निर्वार्चत कर्णाली प्रदेशका सासंद करविर शाहीसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मि नन्द कठायतले अहिले सम्म के के काम गर्नुभयो ? भनेर सोध्नुभएकाे छ ।

सुनाै अडियाेः