जनतालाई विकासको अनुभुती हुनेगरी काम भका छन्: नगरप्रमुख घर्ती

जाजरकोट भेरी नगरपालिकाका नगरप्रमुख चद्र प्रकास घर्तीले नगरपालिकाको समग्र विकासमा ध्यान दिएको बताउनु्भएको छ ।
कर्णाली रैबारसँग कुराकानी गर्दै नगरप्रमुख घर्तीले यहाँको विकासका लागि आफु रातदिन मेहनत गरेको लागेको बताउनुभएको हो ।
उहाले विशेषगरी शिक्षा, स्वास्थ्य र रोजगारीमा आफ्नो ध्यान केन्द्रीत भएको भन्दै नगरपालिकाका जनतालाई विकासको अनुभुती हुनेगरी काम गर्न लागेको बताउनुभयो ।
चन्द्र बहादुर घर्तीसँगको अडियो कुराकानी सुन्नुहोस् । (अडियोसहित)