सुर्खेत, २८ भदौ (जागरण) । अहिले सिंहदरबारको अधिकार गाउँमा गयो भनिएको छ । सबै गाउँ गाउँसम्म स्थानीय सरकारहरु छन् । आफ्ना योजना आफै बनाउने अधिकार पाएका स्थानीय सरकारहरुले बनाएका विकासका योजना तल्लो तहसम्म नपुगेको जनगुनासो आउने गर्छ । तल्लो स्तरसम्म विकासका योजना पुर्याउनुपर्ने नागरिकहरुले माग गरेका छन् । (अडियो सहित)
तल्लो तहसम्म विकास पुर्याउन जनाताको माग (अडियोसहित)
जागरण