चिसो बढेसँगै कम्बलको व्यापार बढ्दै

जुम्ला । चिसो बढेसँगै कर्णालीका हिमाली जिल्लाहरुमा भेडा र भेडीबाट बनेका कम्बल, फेरुवा, लिउहरुको घुम्ती व्यापार बढेको छ । खास गरी ग्रामीण क्षेत्रका समुदायले भेडा पालन गरेर त्यसको ऊनबाट विभिन्न आकार प्रकार, रङका कम्बल बनाएर बेच्ने गर्दछन् । उनीहरूको जीवन निर्वाह पनि यसैमा आश्रित रहेको छ । भेडाको कम्बल बेचेर घरपरिवारको गर्जो टार्न, छोराछोरीलाई राम्रो […]

Continue Reading

कपाल काट्ने व्यवसायले फेरिएको जीवन

सुर्खेत । सुर्खेत बराहाताल गाउँपालिका–५ का दिलबहादुर सुनार २० वर्षको हुनुभयो । पढ्नुपर्ने युवावस्थामा काम गर्नुपर्ने बाध्यताले सतायो । परिवारको आर्थिक अवस्था नाजुक भएका कारण दिलबहादुरले ८ कक्षा पढ्दापढ्दै पढाइ छोड्नुप¥यो । परिवारले खेती किसानी गर्दै आए पनि पर्याप्त जग्गा नहुँदा अरुको जग्गा अधिया गरेर खानुपर्ने बाध्यता थियो । बुबाले छ महिनासम्म भारतको कालापहाड गएर […]

Continue Reading

कालीकोटको खाँडाचक्र नगरपालिकाका नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुर्खेत । कालीकोटको खाँडाचक्र नगरपालिकाका नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायव सुब्बा दिपकराज देवकोटाविरुद्ध गैरकानुनी लाभ तथा हानी पु¥याइ भ्रष्टाचार गरेको आरोपमा मंगलबार विशेष अदालत काठमाडौंमा मु्द्दा दायर गरेको हो । नगरपालिकाले पोल्ट्री बंगुर फार्मसँग ४२० कुखुरा उपलब्ध गराउने गरी सम्झौता गरेको थियो। तर, नायब सुब्बा देवकोटाले उक्त […]

Continue Reading

कर्णाली सरकारको यो बर्षको बजेट खर्च पनि निरासाजनक

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ९.८० प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले १५ वटा शीर्षकमा ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार कुल बजेट विनियोजन गरेको थियो । ६ महिनाको अवधिसम्म आईपुग्दा ३ अर्ब १९ करोड ५९ लाख १६ हजार ७०८ रुपैयाँ बराबरको […]

Continue Reading

आर्थिक पाटोलाई सबल बनाउँदै युवाहरु

सुर्खेत । सुर्खेत वराहाताल गाउँपालिकामा विभिन्न उद्यमशिलता सम्बन्धी सिप सिकेर युवाहरुले आफ्नो आर्थिक पाटोलाई बलियो बनाउन थालेका छन । युवाहरुले सानो लगानीमा व्यवसाय संचालन गरेर आफ्नै गाउँमा आम्दानी लिन थालेका हुन । उनिहरुले सेभ द चिल्ड्रेनको साझेदारीमा समाज जागरण केन्द्र (स्याक) नेपालले संचालन गरेको पावर परियोजना मार्फत विभिन्न व्यवसायमुलक सिपहरु सिकेका थिए । परियोजनाले विशेष […]

Continue Reading

कर्णाली प्रदेश सरकारको चालु बर्षको चार महिनाको खर्च सात दशमलव ६७ प्रतिशत मात्रै

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को पहिलो चौमासिकमा कुल बजेटको सात दशमलव ६७ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि कुल ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार बजेट ल्याएकामा पहिलो चौमासिकमा दुइ अर्ब ५० हरोड दुइ लाख दुई हजार १०३ रुपैंया […]

Continue Reading

चर्काे ब्याज लिएको भन्दै सुर्खेतका व्यवसायीले गरे बैंक बहिष्कार

सुर्खेत, ३० असोज । चर्काे ब्याजदर बिरुद्ध चरणबन्द्ध आन्दोलनमा उत्रिएका सुर्खेतका व्यापारी व्यवसायीहरुले आइतबार बैंक बहिष्कार गरेका छन् । बैंकहरुले आफूखुशी व्याजदर बृद्धि गरेको भन्दै आन्दोलित बनेका व्यापारी÷व्यवसायीहरुले बैंक बहिष्कार गरेका हुन् । बैंक बहिष्कार कार्यक्रमलाई सोमबार पनि निरन्तरता दिने संघर्ष समितिको निर्णय छ । उक्त कार्यक्रम अन्तर्गत व्यवसायीहरुले बैंकिङ कारोबारमा सहभागी नहुने बताएका छन् […]

Continue Reading

कालीकोटमा उत्पादन भएका रैथाने बाली पालिकाले नै खरिद गरी बजारीकरण गर्ने

कालीकोट । कालीकोटमा लोपोन्मुख रैथाने बाली संरक्षण गर्न किसान जुटेका छन् । रैथाने बालीको माग बढ्न थालेपछि उनीहरु संरक्षणमा जुटेका हुन् । कालिकोटमा पाइने रैथाने बाली चिनु, कागुनु, फापर, कोदो, जौलगायतका बाली अहिले लोपोन्मुख अवस्थामा छ । पछिल्लो समय यसको माग बढेपछि संरक्षण अभियानमा किसान जुटेका छन् । झण्डै दुई दशक पहिले जिल्लामा उल्लेख्य रूपमा […]

Continue Reading

कर्णालीमा जडीबुटी प्रशोधन उद्योग स्थापना गर्ने सरकारको योजना कागजमै सिमित

कर्णालीमा जडीबुटी प्रशोधन उद्योग स्थापना गर्ने सरकारको योजना कागजमै सिमित भएको छ । शुरुका बर्षदेखि नै आफ्नो निति तथा कार्यक्रममा जडिबुटी प्रशोधन उद्योग संचालन गर्ने भनिएपनि पाँच बर्ष वितिसक्दा पनि कागजमै सिमित बन्न पुगेको हो । प्रदेशमा ठुलो मात्रामा जडिबुटी पाइन्छ र सस्तो दरमा निर्यात हुने गरेको छ । त्यसलाई प्रशोधन गरेर महंगो दरमा बेच्ने […]

Continue Reading

कर्णालीमा कर्मचारी र सरकारका पदाधिकारीका लागि मात्रै वार्षिक करिब डेड अर्ब रकम खर्च

सुर्खेत, ४ भदौ । कर्णाली प्रदेश सरकारले पदाधिकारी र कर्मचारीका लागि मात्र वार्षिक करिब डेड अर्ब खर्च गर्ने गरेको पाइएको छ । गत आर्थिक बर्षमा मात्रै १ अर्ब ४१ करोड ९३ लाख ८३ हजार ४ सय ६३ रुपैयाँ खर्च सरकारले गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश सरकारका […]

Continue Reading