आजदेखि विद्यार्थी भर्ना अभियान शुरु , नियमितबाहेक ७ लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

काठमाण्डौ । नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ अभियान शुरु भएको हो । अभियानको पहिलो हप्ता विद्यार्थी भर्ना र दोस्रो हप्तादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठन, घरदैलोलगायतका कार्यक्रम हुनेछन् । अभियानमा नियमितबाहेकका ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा […]

Continue Reading

नयाँ वर्षाको पहिलो दिन, मौसम बदलीको सम्भावना

बैशाख १, काठमाण्डौ । नयाँ वर्षको पहिलो दिन आज देशका पहाडी धेरैजसो क्षेत्रमा मौसम आंशिक बदली छ । आज बिहान कोशी, बाग्मती प्रदेशमा तथा दिउँसोपख सुदूरपश्चिमलगायत पहाडी क्षेत्रमा मौसम आंशिक बदलीको सम्भावना छ । थोरै ठाउँमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको पनि सम्भावना छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार आज दिउँसोपछि पहाडी क्षेत्र विशेषगरी मध्य र […]

Continue Reading

आजदेखि नयाँ वर्ष २०८१ शुरु

बैशाख १, काठमाण्डौ । आज नयाँ वर्ष २०८१ सालको पहिलो दिन, देश र विदेशमा रहेका नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउँदैछन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । हरेक वैशाख १ गते शुरु हुने […]

Continue Reading

गायक प्रकाश दुतराज भोली सुर्खेत आउने

सुर्खेत, २९ चैत । पछिल्लो समयका लोकप्रिय गायक प्रकाश सपुत भोली सुर्खेतमा आउने भएका छन् । सुर्खेतस्थित सिद्धार्थ होटेलले आयोजना गरेको न्यू इयर इभ विशेष कार्यक्रममा प्रस्तुती दिनका लागि गायक दुतराज सुर्खेत आउन लागेका हुन् । न्यू एयर इभमा दूतराजसहित मोडल करिष्मा ढकाल, काठ्माण्डौँको डिजे लेवल र स्थानीय ज्यार ब्यान्डको प्रस्तुति रहनेछ आयोजक सिद्धार्थ होटलले […]

Continue Reading

चिङ्गाडका सरोकारवालाको प्रश्न-गाउँपालिका केन्द्रको अन्याैलता कहिलेसम्म ?

सुर्खेत, २९ चैत । सुर्खेतको चिङ्गाड गाउँपालिकाका सरोकारवाला नागरिकहरुले गाउँपालिकाको स्थायी केन्द्रका सन्दर्भमा देखिएको विवाद चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् । गाउँपालिकाले बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी सरोकारवालाहरुले सात बर्षसम्म पनि स्थायी केन्द्रको टुङ्गो नलाग्दा जनताले सास्ती खेप्नुपरेको भन्दै आक्रोस पोखेका हुन् । ‘स्थानीय सरकार बनेको दुई कार्यकालसम्म पनि पालिका केन्द्रको टुङ्गो लाग्न […]

Continue Reading

विश्व स्वाथ्य दिवसका अवसरमा प्रभातफेरी

सुर्खेत, २५ चैत । आज विश्व स्वास्थ्य दिवस विविध कार्यक्रम गरी मनाइदै छ । विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन मनाइने विश्व स्वास्थ्य दिवसको नेपालमा यस वर्षको नारा ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने रहेको छ । स्वास्थ्य प्रवद्र्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकाहरूलाई स्वास्थ्य सेवा प्रदान गरी […]

Continue Reading

आज आठौँ स्वास्थ्य बीमा दिवस सबै पालिकामा सेवा विस्तार

चैत २५, काठमाण्डौ । आज आठौँ स्वास्थ्य बीमा दिवस मनाईंदैछ । ’तपाईको स्वास्थ्य हाम्रो अठोट,  स्वास्थ्य सेवामा सर्वब्यापी पहुँच’ भन्ने नाराकासाथ स्वास्थ्य बीमा दिवस मनाउन लागिएको हो । नेपालमा २०७२ साल चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका ७ सय ५३ वटा पालिकामा विस्तार भएको छ […]

Continue Reading

पहाडी भू–भागमा सामान्य बदलीको सम्भावना

चैत २५, काठमाण्डौ  । अहिले कोशी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा सामान्य बादल लागेको छ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले केही ठाउँमा सामान्य बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशको पहाडी भू–भागमा सामान्य बदलीको सम्भावना […]

Continue Reading

नेपालमा ३४ प्रतिशत मानिसले गर्छन् सुर्तीजन्य पदार्थको प्रयोग, सबैभन्दा धेरै कर्णालीमा

चैत २५, काठमाण्डौ । नेपालमा ३४ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षणअनुसार कुल पुरुषमध्ये ५७ प्रतिशत र कुल महिलाको ११ प्रतिशत गरी समग्रमा ३४ प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको हो । सबैभन्दा धेरै कर्णाली प्रदेशमा ४७ दशमलव ८ प्रतिशत मानिसले कुनै न कुनै […]

Continue Reading

वर्षा र बदली भोलिसम्मै पर्सिदेखि मौसममा सुधार हुने

चैत १६, काठमाण्डौ । देशका धेरै ठाउँमा आज पनि हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले नेपालमा स्थानीय वायुको प्रभाव रहेकाले देशभर बदली र केही ठाउँमा वर्षा भएको हो । बाग्मती र गण्डकी प्रदेशको पहाडी भेगका थोरै ठाउँहरुमा हल्का पानी परिरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, […]

Continue Reading