सुर्खेत, १६ कात्तिक (जागरण) । सरकारले नेपाल भ्रमण बर्षको रुपवमा २०२० लाई मनाउदै छ । सरकारले तयारी कम गरेपनि लक्ष्य भने महत्वकांक्षी राखेको छ । सरकारलाई २० लाख पर्यटकको लक्ष्यलाई भेट्न दैनिक ६ हजार पर्यटक नेपाल भित्र्याउनुपर्नेछ । कर्णाली प्रदेशका विभिन्न ठाउँहरु पनि हेर्न लायक ठाउँहरु छन् । यी क्षेत्रहरुमा पर्यटकहरु भित्राउन प्रदेश सरकारले पनि विभिन्न योजना बनाएको बताएको छ । नागरिक यसो भन्छन्, सुन्नुहोस अडियो…..
शहर सुन्दर बनाऊः जनता (अडियोसहित)
जागरण