पिसाबलाई हिसाबमा यसरी परिणत गर्न सकिन्छ (सुन्नुहोस अडियोमा)

नन्द कठायत ।
सुर्खेत, १ फागुन (जागरण) । सुर्खेतको एक विद्यालयमा पिसाब संकलन गरि कृषि उत्पादनका लागि प्रयोग गर्ने गरिएको छ । सुर्खेत वराहातालमा रहेको जनज्योति माध्यमीक विद्यालयले पिसाव संकलन गरि कृषि उत्पादनको लागि प्रयोग गर्ने गरेको हो । दिनभर विद्यालयमा अध्यनरत विद्यार्थीहरु पिसाब खेर जान नदिएर त्यसको सदुपयोग गर्ने गरेका छन । सुन्नुहोस अडियोमा ।