कुखुरा पालन कसरी गर्ने ? सुन्नुस् विज्ञका कुरा (अडियोसहित)

सुर्खेत, २६ साउन (जागरण) । किसानका कुरा अन्तर्गत आज हामीले कुखुरा पालन व्यवसाय गर्ने उपायबारे विज्ञसँग कुराकानी गरेका छौँ । जसअन्तर्गत हामीले जिल्ला पशु सेवा कार्यालय सुर्खेतका पशु चिकित्सक नारायण न्यौपानेसँग कुराकानी गरेका छौँ । उहाँलाई सबैभन्दा पहिला अहिले वर्षातको मौसम छ, यस्तो अवस्थामा कुखुरामा कस्ता खालका रोगले संक्रमण गर्ने जोखिम बढी हुन्छ ? भनेर सहकर्मी प्रभा रावतले सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।