खानेपानीको श्रोतहरुको प्रयोगमा ध्यान दिन जनताको सुझाव (अडियोसहित)

सुर्खेत, २६ असोज (जागरण) । सरकारी तथ्याङ्कमा खानेपानीको शुविधा ९० प्रतिशत नागरिसम्म पुगेको छ । तर धेरै नागरिकहरुे अहिलेपनि खानेपानीको शुविधा नभएको गुनासो गरिरहन्छन् । जनताको शुविधाका लागि खानेपानीको व्यवस्था गर्न सक्नु नै सरकारको दायित्व हो । यसो भन्छन् नागरिक अडियोसहित ।