सुर्खेत, ४ (कात्तिक) । अधिकांश स्थानीय तहमा लामो समयदेखि कानूनी सल्लाहकार नहुँदा न्यायिक समितिमा आउने मुद्धा ओझेलमा पर्ने गरेका छन् । कानुनको अनविज्ञताका कारण स्थानीय तहमा गठन गरिएका न्यायिक समितिले त्यती राम्रो काम गर्न नसकेको गुनासो आउछ । नगर तथा गाउँपालिकाका न्यायिक समितिमा अन्यायमा परेका व्यक्तिले उजुरी दिने गरे पनि मुद्धा करी सुल्झाउने भन्नेमा अन्यौलता छ । सुन्नुहोस अडियो……
न्यायीक समितिलाई प्रभावकारी बनाऊः जनता (अडियोसहित)
जागरण