स्वरोजगारमुखी कार्यक्रम संचालन गर्न जनताको सुझाव (अडियोसहित)

सुर्खेत, १७ मंसिर (जागरण) । स्थानीय सरकारहरु गठनपछि नागरिकहरुले धेरै अपेक्षा गरेका थिए । तर भनेअनुुसारको अपेक्षा पुरा गर्न स्थानीय सरकारहरुले सकेका छैनन् । युवाहरुको लागि रोजगारीका अवसरहरु सृजना गर्नुपर्नेगरी स्थानीय सरकारहरुले त्यती ध्यान दिन सकेका छैनन् । यसो भन्छन् नागरिक सुन्नुहोस् अडियो….