बालविवाह यसरी रोकिनसक्छ (अडियो सहित)

सुर्खेत, २८ फागुन (जागरण) । केन्द्र, प्रदेश र स्थानिय तहका सरकारहरुले बालविवाह रोक्ने प्रतिवद्धता जनाएका भए पनि कर्णाली प्रदेशमा बालविवाह गर्ने क्रम रोकिएको छैन । कर्णालीमा विभिन्न पाँच वटा स्थानिय तहमा एक वर्षको अवधिमा २६ प्रतिसत बालविवाह भएका पाइएको हो । बालबालिकाको क्षेत्रमा काम गरिरहेको सेभ द चिल्ड्रेनले गरेको अध्ययनअनुसार बालविवाह गर्ने क्रम अझै नरोकिएको पाइएको हो ।
यसै सन्दर्भमा हामीले तीनवटै तहका सरकारहरुले बालविवाह रोक्ने प्रतिवद्धता जनाएका भए पनि कर्णाली बालविवाह गर्न नरोकिनुलाई तपाई के भन्नुहुन्छ ? भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ जनताको आवाज जस्ताको त्यस्तैः