कर्णाली प्रदेश सभा स्थापना दिवसको अवसरमा आज वार्षिक उत्सव, तिन बर्षमा के के काम भए ? (सुन्नुहोस अडियोसहित)

पंख बहादुर शाही ।
सुर्खेत, २१ माघ (जागरण) । कर्णाली प्रदेश सभाले प्रदेश सभा स्थापनाको अवसरमा आज दोश्रो वार्षिकउत्सव मनाउँदै छ । माघ २१ गते प्रदेश प्रमुख गोविन्द कलौनीको प्रमुख आतिथ्यता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विषेश आतिथ्यतामा उत्सव मनाइने संसद सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।
उहाका अनुसार सचिवालयका कर्मचारी र पदाधिकारीबाट मैत्रीपूर्ण व्याटमिण्टन प्रतियोगिताको आयोजना गरिएको छ ।

तिन बर्षामा के के काम भए त ? सुन्नुहोस् अडियोमा ।