सुर्खेत वीरेन्द्रनगरलाई साइकल सिटी बनाउने योजना कागजमै सिमीत (अडियोसहित)

भावना राना ।
सुर्खेत, २७ फागुन (जागरण) । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरलाई साइकल सिटी बनाउने कर्णाली प्रदेश सरकारले योजना बनायो । सरकारले साइकल सिटी बनाउनको लागि गत आर्थिक बर्षमा २ करोड रकम पनि विनियोजन गर्यो । त्यो रकम फ्रिज भयो । सरकारले बनाएको योजना कागजमै सिमित हुन पुगेको छ । सुन्नुहोस यो अडियोमा ।