स्वरोजगार बन्दै अपाङ्गता भएका व्यक्तीहरु (अडियोसहित)

सावित्रा उपाध्याय ।
सुर्खेत, ५ चैत (जागरण) । सुर्खेतको चिङ्गाड गाउँपालिकाले अपाङ्गता भएका व्यक्तीहरुलाई विभिन्न सिप सिकाएर स्वरोजगार बनाउन थालेको छ । अपाङ्गता भएका व्यक्तीहरुले केही गर्न सक्दैनन भन्ने गलत सोचलाई चिर्दै त्यस्ता व्यक्तीहरुले सक्रियतापुर्वक सिप सिक्न लागेका हुन । सुन्नुहोस अडियोमा ।