कर्णालीका किसानहरु पछिल्लो समय पशु विमा तर्फ आकर्षित (अडियोसहित)

सावित्रा उपाध्याय ।
सुर्खेत, १९ चैत (जागरण) । कर्णालीका किसानहरु पछिल्लो समय पशु विमा तर्फ आकर्षित हुन थालेका छन । विगतमा पशु बिमा भनेको जानकारी नपाएका किसानहरु अहिले पशु बिमा तर्फ आकर्षित बन्न थालेका हुन । बिमा गरेका किसानहरुलाई अहिले पशुपालन व्यवसाय गर्दा धेरै जोखिम लिनु पर्दैन । सुन्नुहोस अडियोमा ।