शिक्षक संगठन सुर्खेतमा भण्डारी

सुर्खेत, ५ चैत ।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति सुर्खेतको अध्यक्षमा डिलाराम भण्डारी चयन हुनुभएकाे छ ।

शुक्रबार सम्पन्न संगठनकाे  १३ अाैँ जिल्ला अधिवेशनबाट भण्डारीकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन भएकाे हाे । उपध्यक्षमा तेजेन्द्र गाहा र हरिमाया शर्मा सचिवमा दलबहादुर शाही
कोषाध्यक्ष निलकण्ठ गौतम सहसचिव पार्वती पोख्रेल र सहकोषाध्यक्षमा देबुमाया चपाईँ चयन हुनुभएकाे छ । यस्तै सदस्यहरू प्रेमबहादुर चन्द, घनश्याम सापकोटा, भूपेन्द्र बिसी, खड्कबहादुर थापा, वीरप्रसाद भट्टराई, धर्मराज थापा, जीवन अधिकारी, मबिनकुमार बयक, गिता बटला, धनकुमारी लामिछाने, ज्ञानु गैरे, शान्ता कँडेल, उषा चन्द, हितकुमारी खड्का, तारा थापा रहनुभएकाे छ । केन्द्रीय प्रतिनिधिमा रत्नबहादुर बुढा, कृष्णबहादुर थापा, मानबहादुर अधिकारी, ओमकुमार दर्लामी र रिता पौडेल छानिनु भएकाे छ ।