वीरेन्द्रनगरको दक्षिण भाग घुस्रा क्षेत्रमा भित्र्याउनका लागि तयार हुँदै गरेको धान बाली । उत्पादनशील क्षेत्र भएपनि पछिल्लो समय घडेरीका रुपमा खण्डिकरण हुँदा मासिने अवस्थामा पुगेको छ । तस्विर ः दिपेश पौडेल ।