नयाँ ऐन कस्तो ? अधिवक्ता कौशिला योगिको भनाई (अडियोसहित)

प्रभा रावत, सुर्खेत, ५ भदौ (जागरण) ।  सरकारले पुरानो मुलुकी ऐनलाई संशोधन गरेर नयाँ मुलुकी ऐन ल्याएको छ । भदौ १ गतदेखि नयाँ मुलुकी ऐन लागु भइसकेको छ । नयाँ मुलुकी ऐनमा महिलाको पक्षमा कस्तो व्यवस्था गरिएको छ त ? यसै विषयमा हामीले अधिवक्ता कौशिला योगीसंग कुराकानी गरेका छौँ । उहाँलाई सबै भन्दा पहिला हामीले नयाँ मुलुकी ऐनमा महिलाका लागि कस्तो व्यवस्था गरिएको छ ? भनेर सोधेका छौँ ।
सुन्नुहोस् अडियोः