सुर्खेत, २६ भदौ (जागरण) । कानुनी रुपमा बहुविवाह अपराध मानिन्छ । अपराध मानिएतापनि वहुविवाह गर्ने क्रम भनेको रोकिएको छैन । तर भदौ १ गतेदेखि लागु भएको मुलुकी अपराध संहितामा वहुविवाह शब्दलाई नै बन्देज लगाईएको छ ।
यसै विषयमा हामीले अधिवक्ता गीता कोईरालासँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी प्रभा रावतले सबैभन्दा पहिला मुलुकी संहितामा वहुविवाहसम्बन्धी कस्तो व्यवस्था छ ? भनेर सोध्नुभएको छ ।
सुन्नुहाेस् कुराकानीः