भुमिहीन भन्छन्ः बस्ने बास चाहियो सरकार (अडियोसहित)

सुर्खेत, २१ असोज (जागरण) । नेपालमा अहिले पनि थुप्रै नागरिक भुमिहीन छन् । कर्णाली प्रदेशका अधिकांश परिवारसँग अहिले बस्नलाई घर र खेती गर्नलाई जग्गा छैन । देशमा गणतन्त्र आयो, संघीयताले बामे सर्दैछ । आँगनमै सिंहदरबारको अधिकार आएको पनि चर्चा चल्दैछ । तर यस क्षेत्रका अधिकांश परिवारसँग अहिले पनि एक टुक्रा जमिन छैन । दैनिक मजदुरी गरेर पेट भर्न बाध्य छन् भुमिहीन परिवारका सदस्यहरु । सुन्नुस् सहकर्मी प्रभा रावतले तयार पार्नुभएको यो रिपोर्ट (अडियो) ।