योगदानमा आधारित सामाजिक सुरक्षा योजनाप्रति जनताको धारणा (अडियो सहित)

सुर्खेत, १३ मंसिर (जागरण) । सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको छ । यसले औपचारिक क्षेत्रमा आवद्ध श्रमिकलाई समाजिक सुरक्षा प्रदान गर्ने ग्यारेन्टी प्रदान गरेको छ ।
कार्यस्थलको हुने दुर्घटनाको बीमा, कामदारको उपचार खर्चसहित श्रमिकका आश्रति परिवारका लागि पनि विभिन्न सुविधा घोषणा भएको छ ।
यसै विषयमा हामीले सरकारले ल्याएको यो योजना तपाइलाइ कस्तो लाग्यो भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ, जनताको आवाज जस्तो त्यस्तैः