तरकारीमा आत्मनिर्भर कसरी बनाउने जनताको सुझाब

सुर्खेत, २१ पुस (जागरण) ।

कर्णाली प्रदेशमा भारतिय बजारबाट बढी भन्दा बढी तरकारी आयात हुने गरेको छ । यहाँका व्यापारी दैनिक दश लाख सम्मको तरकारी भारतिय बजारबाट ल्याउने गरेका छन् । स्थानिय उत्पादनले नपुग्ने भएपछी व्यापारीले भारतिय बजारबाट तरकारी भित्र्याउन बाध्य भएका हुन् ।


यसै विषयमा हामीले कर्णाली प्रदेशलाई तरकारीमा आत्मनिर्भर बनाउनको लागी के गर्नुपर्ला ? भनेर जनतालाई सोधका छाँै । प्रस्तुत छ जनताको आवाज जस्ताको त्यस्तै
जनताको आवाज …..

(सुन्नुहोस अडियो)