गुणस्तरिय सडक निर्माणका लागि जनताकाे सुझाब

सुर्खेत, ९ माघ (जागरण)

अहिले जताततै सडक खन्ने काम पहिलो प्राथमिकतामा परेको छ । स्थानीय, प्रदेश सरकार दुवैले सडकलाई पहिलो प्राथमिकता दिएका छन् । गाउँगाउँमा सडक खनिएपनि सडकको गुस्तरियता भने छैन् ।

सडक खनेको, कालोपत्रे गरेको केही समयमा नै भत्किने गरेको पाइन्छ । हामीले यसै बिषयमा रहेर गुणस्तरिय सडक निर्माणका लागि के गर्नुपर्ला ? भनेर जनतालाई सोधेका छौँ प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तै ।
सुन्नुहोस (अडियो सहित)