मुना हमाल ।
सुर्खेत, १६ माघ (जागरण) । स्थानिय तहलाई संविधानतः स्वायत्तता दिएसँगै स्थानिय तह गाउँपालिका र नगरपालिकामा न्यायपालिकाको रुपमा न्याय समिति गठन भएका छन् । जसको संयोजक स्थानिय तहको उपप्रमुख हुने व्यवस्था छ । स्थानीय सरकार अन्तर्गत हामीले सल्यानको सिद्धकुमाख गाउँपालिकाका उपाध्यक्ष पुष्पाकुमारी बोहोरासँग कुराकानी गरेका छौं । उहाँलाई हामीले न्यायिक समितिले न्याय सम्पादन कसरी गरिरहेको छ ? भनेर सोधेका छौँ ।
सुन्नुहोस् कुराकानीः