प्रचण्डको चेतावनी र जनताको आवाज (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, २८ माघ (जागरण) । विगतदेखि पटक पटक फुट् र जुट् हुने गरेका नेपालका कम्युनिष्टहरुले जनतामा एउटा नयाँ आशा छरेका छन् । दक्षिण एशियामै सवैभन्दा ठूलो कम्यूनिष्ट पार्टीको रुपमा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गरे । इतिहाँसमै शक्तिशाली सरकार पनि बनाए । तर फेरी सो पार्टीका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा फेरी अर्को माओवादी जन्मिनसक्ने चेतावनी दिनुभएको छ । हामीले प्रचण्डको यो भनाई तपाईलाई कस्तो लाग्यो ? भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः