व्यवसायिक बंगुलपालन कसरी गर्ने (अडियाे)

किसानका कुरा अन्र्तगत आज हामीले बंगुरपालनको बारेमा कुरा गर्दै छौँ । पछिल्लो समय बंगुरपालन व्यवसायमा कृषकहरुको आकर्षण बढ्दो छ ।

हामीले यसै बिषयमा रहेर कर्णाली प्रदेशको भुमी व्यबस्था कृषी तथा सहकारी मन्त्रालयका पशुपक्षि रोग अन्वेषण प्रयोगशालाका पशु चिकित्सक जितेन्द्र श्रेष्ठसंग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी नन्द कठायतले सबै भन्दा पहिला व्यवसायिक रुपमा कसरी बंगुलपालन गर्न सकिन्छ भनेर सोध्नु भएको छ । प्रस्तुत छ, उहाँसंग गरिएको यो कुराकानि ।

सुन्नुहाेस अडियाेः