आहा कर्णालीः धार्मिक पर्यटकको केन्द्र कालिमाटी भगवति मन्दिर (अडियो सहित)

अप्सरा विष्ट ।
सल्यान, १० असार (जागरण) । सल्यानका विभिन्न पर्यटकिय स्थलहरुमध्येको एक हो कालिमाटी गंगामाला भगवति मन्दिर । कालिमाटी गाउँपालिकामा रहेको यो मन्दिर धार्मिक पर्यटनका हिसावले त्यस क्षेत्रकै महत्वपूर्ण मन्दिरको रुपमा लिइन्छ ।

त्यहाँ टाढा टाढाबाट समेत धार्मिक पर्यटकहरु पुग्ने गर्छन् । कालिमाटी भगवति मन्दिरका विषयमा थप बताउँदै हुनुहुन्छ, कालिमाटी गाउँपालिकाका उपाध्यक्ष शन्सिलता ओली (डिसी)-

सुन्नुहोस् अडियोः