सुर्खेत, १० भदौ (जागरण) । कर्णाली प्रदेशमा पटक पटक औषधिको अभाव भएको गुनासो आउने गरेको छ । विशेषगरी माथिल्लो भागमा रहेका कर्णाली प्रदेशका जिल्लाहरुको प्रशंग हो यो । तर सरकारले औषधिको अभाव हुन नदिने गरी काम भइरहेको दावी गरेको छ । यसै सन्दर्भमा हामिले कर्णाली स्वास्थ्य संस्थाहरुमा औषधी अभाव हुन नदिन के गर्नुपर्ला ? भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ जनताको आवाज जस्ताको त्यस्तैः