सुर्खेत, ९ असोज (जागरण) । ठुला चाडपर्वहरु नजिकिएसँगै बजारमा उपभोग्य वस्तुहरुको माग बढ्न थालेको छ । तर ठुला चाडको फाइदा उठाउदै व्यापारीहरुले मनोमानी ढङ्गले सामानहरु विक्रि गर्ने गर्छन् । यो सिजनमा विषेशगरी जनताहरु धेरै ठगिने, गुणस्तरहिन वस्तुहरुको विक्रिवितरण गर्ने गरिन्छ । यसको लागि बजार अनुगमनहरु हुने गरेको भएपनि त्यती प्रभावकारी नहुने गरेको गुनासो आउछ ।
बजार अनुगमनलाई तिव्रता देऊः जनता (अडियोसहित)
जागरण