आर्थिक वर्षको नौ महिनामा पूँजीगत खर्च ३२ प्रतिशत मात्रै, विकासे कार्यालयहरुमा चटारो

बैशाख २, काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमास सकिदासम्म पुँजीगत खर्च ३२ दशमलव २४ प्रतिशतमात्रै भएको छ । चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख रुपैयाँ विनियोजन भएकामा चैत मसान्तसम्मको नौ महिनामा ९७ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ मात्रै खर्च भएको हो । सरकारले […]

Continue Reading

पहाडी क्षेत्रमा मौसम सामान्य बदली

बैशाख २, काठमाण्डौ । अहिले लुम्बिनी प्रदेशलगायत देशको पहाडी क्षेत्रमा मौसम सामान्य बदली छ । बाँकी ठाउँमा मौसम सफा नै छ । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकोले केही ठाउँमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसोपछि कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू –भागमा आंशिकदेखि साधारणतया बदली […]

Continue Reading

प्रतिनिधिसभाको बैठक बस्दै, हिउँदे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने

बैशाख २, काठमाण्डौ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेअनुसार आज राति १२ बजेदेखि हिउँदे […]

Continue Reading

आजदेखि विद्यार्थी भर्ना अभियान शुरु , नियमितबाहेक ७ लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

काठमाण्डौ । नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ अभियान शुरु भएको हो । अभियानको पहिलो हप्ता विद्यार्थी भर्ना र दोस्रो हप्तादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठन, घरदैलोलगायतका कार्यक्रम हुनेछन् । अभियानमा नियमितबाहेकका ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा […]

Continue Reading

नयाँ वर्षाको पहिलो दिन, मौसम बदलीको सम्भावना

बैशाख १, काठमाण्डौ । नयाँ वर्षको पहिलो दिन आज देशका पहाडी धेरैजसो क्षेत्रमा मौसम आंशिक बदली छ । आज बिहान कोशी, बाग्मती प्रदेशमा तथा दिउँसोपख सुदूरपश्चिमलगायत पहाडी क्षेत्रमा मौसम आंशिक बदलीको सम्भावना छ । थोरै ठाउँमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको पनि सम्भावना छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार आज दिउँसोपछि पहाडी क्षेत्र विशेषगरी मध्य र […]

Continue Reading

आजदेखि नयाँ वर्ष २०८१ शुरु

बैशाख १, काठमाण्डौ । आज नयाँ वर्ष २०८१ सालको पहिलो दिन, देश र विदेशमा रहेका नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउँदैछन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । हरेक वैशाख १ गते शुरु हुने […]

Continue Reading

कर्णालीमा बाल अधिकार संरक्षणर र प्रर्वद्धनका लागि सरोकारवालाहरुको प्रतिबद्धता

सुर्खेत । कर्णाली प्रदेशमा बाल अधिकारको संरक्षणर र प्रर्वद्धनका लागि सरोकारवालाहरुले हस्ताक्षर सहित प्रतिबद्धता जनाएका छन् । बाल अधिकारीका लागि साझा अभियान (सिसीआर) कर्णाली प्रदेशले आज सुर्खेतको विरेन्द्रनगरमा नया वर्ष २०८१ सालको अवसरमा आयोजना गरेको बालअधिकारका लागि चियापान कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । कर्णाली प्रदेश बालक्लव सञ्जालद्धारा तयार गरिएको १५ वटा बालबालीकाहरुका सवालमा […]

Continue Reading

विश्व स्वाथ्य दिवसका अवसरमा प्रभातफेरी

सुर्खेत, २५ चैत । आज विश्व स्वास्थ्य दिवस विविध कार्यक्रम गरी मनाइदै छ । विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन मनाइने विश्व स्वास्थ्य दिवसको नेपालमा यस वर्षको नारा ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने रहेको छ । स्वास्थ्य प्रवद्र्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकाहरूलाई स्वास्थ्य सेवा प्रदान गरी […]

Continue Reading

आज आठौँ स्वास्थ्य बीमा दिवस सबै पालिकामा सेवा विस्तार

चैत २५, काठमाण्डौ । आज आठौँ स्वास्थ्य बीमा दिवस मनाईंदैछ । ’तपाईको स्वास्थ्य हाम्रो अठोट,  स्वास्थ्य सेवामा सर्वब्यापी पहुँच’ भन्ने नाराकासाथ स्वास्थ्य बीमा दिवस मनाउन लागिएको हो । नेपालमा २०७२ साल चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका ७ सय ५३ वटा पालिकामा विस्तार भएको छ […]

Continue Reading

पहाडी भू–भागमा सामान्य बदलीको सम्भावना

चैत २५, काठमाण्डौ  । अहिले कोशी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा सामान्य बादल लागेको छ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले केही ठाउँमा सामान्य बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशको पहाडी भू–भागमा सामान्य बदलीको सम्भावना […]

Continue Reading