कर्णालीमा रहेका रैथाने बालीहरुको संरक्षणमा लागौँ (अडियोसहित)

पंख बहादुर शाही ।
सुर्खेत, १४ माघ (जागरण) । विश्वका ब्राउन राइस आयात गरेर खाने प्रचलन नेपालमा बढिरहेका बेला कर्णाली पनि त्यसबाट मुक्त छैन् । जसका कारण स्थानीय रुपमा उत्पादन हुने रैथाने बालिहरु लोप हुँदै गएका छन । सुन्नुहोस् अडियोमा ।