सबै नागरिकको पहुँचमा सडक शुविधा पुर्याउः जनता (अडियोहित)

सुर्खेत, ७ कात्तिक (जागरण) । कर्णालीका ग्रामीण क्षेत्रका अधिकांस नागरिहरु सडकको पहुँचमा नभएको पाइएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग यससम्बन्धी एथेष्ट तथ्याङ्क नभएको भएपनि ग्रामीण क्षेत्रका अधिकांस नागरिकहरु सडकको पहुँच बाहिर रहेको पाइएको हो । कर्णाली प्रदेशले देशको करिब २२ प्रतिशत क्षेत्रफल ओगटेको छ । तर, त्यसअनुसार, सडक सञ्जाल विस्तार हुन सकेको छैन । सुन्नुहोस अडियो…..