इलाका प्रशासन कार्यालयमा मन लाग्दी (अडियोसहित)

सुर्खेत, ७ कात्तिक (जागरण) । हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय स्थापना भएको तीन वर्ष भयो । तर अहिले यो कार्यालय बन्द छ । कार्यालय सहयोगीले मन लागे कार्यालय खोल्ने मन नलागे बन्द गरी बस्ने गरेका छन् ।
कर्मचारी नहुँदा ताजाकोट, चङ्खेली, अदानचुली, सर्केगाड गाउँपालिकाका बासिन्दा सदरमुकाम सिमकोट धाउन बाध्य छन् ।
यता, गाउँपालिकाले भने आफुहरुले कार्यालय नियमित बनाउन पहल गरेको भएपनि सुनुवाई नभएको बताएको छ ।
गाउँपालिकाका उपाध्यक्ष जैशी धामीले यस्तो प्रतिक्रिया दिनुभएको हो । सुन्नुहोस अडियो……