कर्णालीमा सवारी दुर्घटना बढ्दै (अडियोसहित)

भावना राना ।
सुर्खेत, २८ पुष (जागरण) । कर्णाली प्रदेशमा दैनिक सवारी दुर्घटना बढिरहेका छन् । सवारी चाप बढेसँगै ट्राफिक नीयमको पालना नहुँदा दुर्घटना बढेको हो । दुर्घटना न्युनिकरणका लागि कडा नीयम बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन । सुन्नुहोस अडियोमा ।