पाैडेलद्वार मानसेवा आश्रमलाई सहयाेग

जागरण संवाददाता।
सुर्खेत, १ बैशाख ।
वीरेन्द्रनगर १२ का समाजसेवी पूर्णप्रसाद पाैडेलले मानव सेवा आश्रम सुर्खेतमा दिवा भाेजन गराउनु भएकाे छ ।
नयाँ बर्ष २०७९ काे अवसर पारेर पाैडेलले आज (बिहिबार) आश्रममा रहेका सबैलाई दिवा भाेजन गराउनु भएकाे हाे । आश्रममा आश्रित ७० जनालाई एक दिनकाे खानामा आबश्यक पर्ने खाध्यन्न सामाग्री सहयाेग गरेकाे पाैडेलले जानकारी दिनुभयाे । एक आपसमा सहयाेगी भावना सधैं रहिराख्न सकेमात्र मानव अस्तित्व रहने उहाँकाे भनाई छ ।