जनता भन्छन्ः शैक्षिक क्षेत्र सुधारमा सरकार गम्भीर भएन (अडियोसहित)

सुर्खेत, १० असार (जागरण) । माध्यमिक शिक्षा परिक्षा एसईईको नतिजा हिजो सार्वजनिक भएको छ । पछिल्ला केही वर्षदेखि एसईईको नजिता सन्तोषजनक नआएको गुनासो सुनिने गरेको छ । शिक्षाको गुणस्तरीयतातर्फ सम्बन्धित निकायको ध्यान नजाँदा नतिजा खस्किँदै गएको शिक्षाविद्हरुको भनाई छ । यसै सन्दर्भमा रहेर हामीले माध्यमिक तहको शिक्षालाई गुणस्तरीय बनाउन के गर्नुपर्ला भनेर जनतालाई सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै (अडियो) ।