कर्णाली प्रदेश सरकारले उत्कृष्ट एक सय जना कृषकहरुलाई सम्मान गर्ने

सुर्खेत, १ असार (जागरण) । कर्णाली प्रदेश सरकारले उत्कृष्ट एक सय जना कृषकहरुलाई सम्मान गर्ने भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आर्थिक बर्ष २०७९/८० को लागि प्रदेशसभामा बजेट वक्तव्य प्रस्तुत गर्दै उत्कृष्ट एक सय जना उत्कृष्ट कृषधकहरुलाई सम्मान गरिने बताउनुभयो ।