सुर्खेत, १६ असार (जागरण) । कर्णालीमा प्रदेश सरकारले सरकारी कार्यक्रमहरुमा कुनैपनि भत्ता नदिने निर्णय गरेको छ । सरकारी खर्चलाई व्यबस्थीत गर्न र अनावश्यक खर्चहरु घटाउन प्रदेश सरकाले अबदेखी भत्ता नदिने निर्णय गरेको हो । यसैबिषयमा हामीले सरकारी कार्यक्रममा भत्ता नदिने प्रदेश सरकारको निर्णय तपाइलाई कस्तो लाग्यो ? भनेर जनतालाई सोधेका छौं । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै ।
जनता भन्छन्ः भत्ता नदिने र नलिने निर्णय सरकारको निर्णय सही
जागरण