सुर्खेत, साउन (जागरण) । स्थानीय सरकारले आफ्नो निती तथा कार्यक्रम सार्वजनिक गरेका छन् । यस्तै, विकास निर्माणका लागि बजेटसमेत विनियोजन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा अपेक्षाअनुसार काम गर्न नसकेका स्थानीय सरकारले नयाँ आर्थिक वर्षमा कस्ता योजना कार्यान्वयन गर्दैछन् ? यसै सन्दर्भमा आज हामीले जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहसँग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी मुना हमालले सबैभन्दा पहिला निती तथा कार्यक्रममा कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ? भनेर साेध्नुभएकाे छ । सुन्नुस् याे कुराकानी (अडियाे) ।
सामाजिक सुधारका लागि बारेकोटमा कानुनी परामर्श दिईने (अडियोसहित)
जागरण