महिला हिसांको मुख्य कारण बालविवाहः पौडेल (अडियो सहित)
सुर्खेत १० मंिसर जागरण । महिला हिंसाका कारण र अवस्थाको बारेमा सामाजिक विकास मन्त्रालय अन्तरगतको महिला तथा बालबालिका महाशाखाका प्रमुख जमुना पौडेलसंग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मि मुना हमालले कर्णाली प्रदेशमा महिलामाथी हुने हिसांको अवस्था कस्तो छ ? भनेर सोध्नुभएको छ ।