विकास समावेशी हुनुपर्छः उपाध्यक्ष शाही (अडियोसहित)

सुर्खेत, ५ (जागरण) । दैलेखचामुण्डाबिन्द्रासैनी नगरपालिकाले विकास समावेशी रुपमा गरिनुपर्ने भन्दै सबै क्षेत्रलाई समेटेर वजेट बनाएको बताएको छ ।
कर्णाली रैबार सगँकुराकानी गदै नगरपालिकाकी उप–प्रममुख तारा कुमारी शाहीले विकास गर्नको लागि बजेट तलमाथि गर्दा काम नहुने बताउनुभइको हो । उहासँगको अडियो कुराकानी सुन्नुहोस् ।