स्थानीय सरकार : कार्यसम्पादन कमजोर
फागुन १, काठमाडौँ । देशभरिका पालिकाहरूले स्थानीय सरकारको कार्यसम्पादन गर्न प्रयोग गरिएका सूचक पूरा गरी शतप्रतिशत अङ्क प्राप्त गर्न सकेका छैनन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गर्न प्रयोग गरेका १७ वटा सूचकलाई कुनै पनि पालिकाले शतप्रतिशत पूरा गर्न सकेनन् । आयोगले बिहीबार प्रकाशित गरेको कार्यसम्पादन मूल्याङ्कनको नतिजा अनुसार कुनै […]
Continue Reading